काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा ४१ जना थप भएका छन् । यसअघि ७११ सदस्यीय रहेको नेविसंघको तदर्थ समितिमा ४१ जना थप भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
हेर्नुहोस् थपिएका नेविसंघ केन्द्रीय सदस्यहरु
१. दिपकराज ओझा, कैलाली
२. अशोक सिंह विष्ट, कञ्चनपुर
३. विनोदकुमार शाही, दैलेख
४. किरण नेपाली, नुवाकोट
५. गणेशबहादुर शाही, अछाम
६. सोमराज मल्ल, डोल्पा
७. एरिका ढकाल, मोरङ
८. कविराज शाही, मुगु
९. बलराम खड्का, बारा
१०. ई. सुदिप अधिकारी, लम्जुङ
११. भावना रिजाल, पाँचथर
१२. अमृत उप्रेती, काभ्रे
१३. प्रविण कैनी, तनहुँ
१४. आशिष वर्मा, बाँके
१५. सिद्धराज जोशी, अछाम
१६. प्रज्वल महत, जुम्ला
१७. कविता वन, खोटाङ
१८. रामजी बस्नेत, रामेछाप
१९. देउमान लोङ्वा, ताप्लेजुङ
२०. अमितकुमार साह, सिरहा
२१. संस्कार कोइराला, कास्की
२२. प्रदिप शर्मा, पर्वत
२३. प्रविनराज कँडेल, लम्जुङ
२४. निश्चल घिमिरे, मोरङ
२५. करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६. रवि योगी, सुर्खेत
२७. डम्मर साउँद, बाजुरा
२८. डण्डीराज जोशी, कैलाली
२९. निराजन बटला, अछाम
३०. असितमान श्रेष्ठ, काठमाडौं
३१. खेम राउत, उदयपुर
३२. अनिता सापकोटा, काभ्रे
३३. झिमलाल चापागाई (सुयोग), स्याङ्जा
३४. सि.ए. आशिषचन्द्र न्यौपाने, भोजपुर
३५. आकाश उप्रेती, चितवन
३६. सुमित बोहरा, कैलाली
३७. दिप जैसी, अछाम
३८. मंगल रावत, बाजुरा
३९. दिलिप आचार्य, दाङ
४०. रामचन्द्र महरा, बैतडी
४१. लोकेन्द्र बडैला, कैलाली
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ