सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रकाशित समय: सोमवार, ०८ : १३ बजे असार ३२ गते



प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। 

सोमबार पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री सहित नेपाली कांग्रेस र नेकपा एमालेबाट मन्त्री बनेका सबैले आज राष्ट्रपति रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थि

ए।