सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

महाङ्काल गाउँपालिकामा बाढीका कारण ठूलो क्षति विस्तृत विवरण आउन बाँकी

प्रकाशित समय: शनिवार, ०९ : ४५ बजे आश्विन १२ गते



महाङ्काल गाउँपालिकामा बाढीका कारण ठूलो क्षति विस्तृत विवरण आउन बाँकी

ललितपुर,महाङ्काल गाउँपालिका अन्तर्गत पर्ने धामीखोला,टुगुन खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। 

महाङ्काल गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। त्यस्तै ललितपुरको धार्मिक एवं पर्यटकीय स्थल बैतर्नीधाम पुरै भाग खोलाले बगाएको छ। नदी आसपासमा रहेका तीनवटा घरलाई बाढीले बगाएको छ।

त्यस्तै हिलसाइड बोर्डिङ स्कुल मासमेत बाढीले क्षति पुर्याएको छ।

 लगातार पानी परिरहेकोले उद्धार कार्यमा खटिन कठिनाइ भएको इलाका प्रहरी कार्यालयका प्रमुखले बता

ए।