सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

प्रकाशित समय: आइतवार, ०८ : १७ बजे पुष १४ गते



सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।