सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

ध्वस्त भयो ८१ करोड लागतमा बनेको ‘गोदावरी सम्मेलन हल'

प्रकाशित समय: शुक्रवार, ०२ : ०० बजे आश्विन ३ गते



ध्वस्त भयो ८१ करोड लागतमा बनेको ‘गोदावरी सम्मेलन हल'

ललितपुर,भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सम्मेलन हल’ प्रदर्शनी केन्द्र पनि जलेर ध्वस्त भएको छ ।

 

नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र ४३ रोपनी १५ आनामा निर्माण भएको यो तीन हजार सिट क्षमताको छ ।

 

६२ करोड लागतमा ठेक्का लागेको यो भवन निर्माण सम्पन्न गर्न ८१ करोड खर्च भएको थियो ।

तस्बिर नेपाल news bank