सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल्न नेपाली टोलि सिड्नीमा

..
प्रकाशित समय: बुधवार, ०६ : २९ बजे चैत्र २७ गते



अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल्न नेपाली टोलि सिड्नीमा

अस्ट्रेलियामा हुने अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल खेल्न नेपाली टोलि सिड्नी पुगेकाे छ।

 

उक्त गेम खेल्न नेपालबाट खेलाडीहरु मनिश थापा, बिप्लब श्रेष्ठ, गगन पुन र मल्लिका थापा त्यहाँ पुगेका हुन्।

 

खेलाडीहरुसँग टिम कोचमा करातेका पूर्व च्याम्पियन बिनोद महर्जन रहेका छन। प्रतियोगिता१२ देखि १४ तरिखसम्म चल्ने छ।

 

प्रतियोगिता सम्पन्न भएपछि अस्ट्रेलियन नेशनल टिमलाई प्रशिक्षण गराउन जापानबाट खटिएकी जापानी मुलकी पूर्व विश्व च्याम्पियन सातोमीसँग २ हप्ता विशेष प्रशिक्षण लिने कार्यक्रम रहेको प्रशिक्षक बिनोद महर्जनले बताए।