असोज ३ काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेस पार्टी कम्यूनिष्ट जस्तै रेजिमेन्टेड बन्दै गएको बताउँनूहूँदै मनको डर हटाएर कूनै नेताको मूख नताकी निर्धक्क भएर पार्टीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नूभयो।अहिलेसम्म संसदिय बोर्ड गठन हूँन नसक्नू र पार्टीको पदाधिकारी चयन हूँन नसक्नू पार्टीकै निम्ती दूर्भाग्य भएको बताउँनूभएको छ।डा कोईरालाले दूरदराजका कार्यकर्ताको मूल्यांकन गर्नूपर्ने बताउँनूहूँदै कूनै प्रलोभन र स्वार्थमा नपरी कार्यकर्ताको मूल्यांकनको आधारमा मात्र प्रदेश र संघमा टिकट बितरण गर्नूपर्ने धारणा राख्नूभयो।काँग्रेस दोलखा(काठमाडौ सम्पर्क समितीले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्नूहूँदै उहाँले जिल्ला सम्पर्क समितीका सभापतीलाई महाधिवेशन प्रतिनिधी र जिल्ला कार्य समितीको पदेन सदस्य बनाउँनूपर्ने पनी बताउँनूभयो।डा कोईरालाले दशैमा जिल्ला गएपछी निर्वाचन नसकी काठमाडौ नफर्कन देशभरका कार्यकर्तालाई निर्देशन दिनूभयो।कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्यहरू( गूरूराज घिमिरे,बद्री पाण्डे,पूर्वकेन्द्रिय सदस्य जिपछिरिंग लामा, दोलखा काँग्रेसका सभापती रूद्र खड्का, काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी लगायतले आफ्नो मन्तब्य राख्नूभएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ