काठमाडौं, ३१ भदौ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने हुनुभएको छ ।
नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक पनि आह्वान भएको छ । उहाँले हिजो मात्रै विस्तार गरेर आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ