एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताएका छन् ।
संयुक्त राष्ट्रको महासभामा सम्बोधन गर्दै उनले अर्को शीत युद्ध फेरि नचाहेको भन्दै शान्तिपूर्ण प्रस्तावको अनुसरण गर्ने जुनसुकै देशसँग काम गर्न तयार रहेको बताएका हुन् ।
उनले अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको सङ्घर्ष सकिएकाले अब कुटनीतिक पहल गर्ने बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ