काठमाडौँ।अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
उपराष्ट्रपति कमला हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिससँग भारत र अमेरिका स्वभाविक सहयोगी रहेको बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच पहिलो पटक भेटवार्ता भएको हो ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीले कमला हैरिसलाई भारत भ्रमणको निम्तो दिएको बिबिसिले उल्लेख गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ