एजेन्सी । उत्तर कोरियाले फेरी जापानको समुद्र नजिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले आज बिहान एउटा मिसाइल जापानको समुद्रमा प्रक्षेपण गरेको हो । जापानको ईस्ट सीको नामले परिचित समुद्रमा मिसाइल प्रक्षेपण भएको दावी गरिएपनि उत्तर कोरियाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । दक्षिण कोरियाको सेनाले उत्तर कोरिया जापानको समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्ने यसअघि नै चेतावनी दिएको थियो । जापानी सञ्चार माध्यमहरूका अनुसार रक्षा मन्त्रालयले संयुक्त राष्ट्र सङ्घले प्रतिबन्ध लगाएको ब्यालिस्टिक मिसाइल रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ