विराटनगर, १५ कात्तिक।नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ ।
कांग्रेसबाट प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्न सदस्यहरूलाई सम्बोधन गर्दै प्रमुख सचेतक कार्कीले जारी गरेको ह्वीपमा भनिएको छ, ‘मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न हुन कांग्रेस प्रदेशसभा प्रदेश १ को माननीयहरूलाई ह्वीप जारी गर्दछु ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ