सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय 

प्रकाशित समय: मगलवार, ०१ : ५२ बजे पुष २० गते



राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय 

विराटनगर, २० पुस।राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । 

आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।