जेष्ठ ३०,सिन्धुपाल्चोक,नक्कली नागरिकता काण्डमा सिन्धुपाल्चोकको हेलम्बु गाउपालिका ७ ईचोकका वडा अध्यक्ष खेतनाथ घिमीरेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौ बौद्ध प्रहरीको टोलिले अध्यक्ष घिमिरेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा जिम्मा लगाइएको प्रहरी प्रमुख मोहन पोखरेलले बताउनुभयो ।
खुशी तामाङलाई आफ्नो बहिनी भनि नागारिकताको लागि सिफारीस दिई जिल्ला प्रशासन कार्यलयबाट नागारिकता बनाएको अभियोगमा वडा अध्यक्ष घिमीरेलाइ पक्राउ गरिएको हो ।
गत जेठ ११ गते नक्कलि प्रमाणको आधारमा खुशी तामाङले नारीकता बनाएको खुलासा भएपछि प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ भने वडा सचिवको खोजि गरीरहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ