जेष्ठ-३१,सिन्धुपाल्चोक–जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्ला कारागार चौतारालाई एक थान टेलिभिजन हस्तान्तरण गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ र निमित्त समन्वय अधिकारी युग बहादुर खड्रकाले एक कार्यक्रम बिच ३२ ईन्चको एलईडि टेलिभिजन जिल्ला कारागारको सिनधुपाल्चोकलाई हस्तान्तरण गरीएको हो ।
साथै समन्वयलेनै सरसफाई ब्यवस्थापनको लागि ८ वटा डस्विन पनि प्रदान गरेको छ ।
सामाग्रि हस्तान्तरण गर्दै समन्वय प्रमुख कृष्ण गोपाल तामाङले जिल्ला कारागारमा रहेका कैदिहरु सुचनाको पहुचबाट बन्चित नहुन् भन्ने उदेश्यले टेलिभिजन उपलब्ध गराएको बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ