सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

प्रकाशित समय: आइतवार, ०४ : ५४ बजे चैत्र ६ गते



रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

मस्को, ६ चैत।रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

 

“हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो्,” रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।