सिन्धुपाल्चोक, जिल्ला जनस्वास्थ्य कार्यालय चौताराको भवन निर्माणका लागि काठमाडौंबाट लोड गरेर ल्याइएको मार्बल झार्ने क्रममा मार्वलले लाग्दा चौतारामा एक व्यक्ति घाइते भएका छन्।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका घर भई सिन्धुपाल्चोकमा ज्यालादारी गर्दै आएका २३ वर्षीय सुसिन पुनमगर घाइते भएका हुन्।
गाडीबाट मार्वल खसाल्ने क्रममा मार्वलले लाग्दा उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मार्वलले लाग्दा टाउको र छातिमा चोट लागेको र थप उपचारका लागि उनलाई काठमाडौ लगिएको प्रहरीले बतायो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ