एजेन्सी । संयुक्त राष्ट्र आम सभाले रूसलाई संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट निलम्बित गरेको छ । संयुक्त राष्ट्रको सभाले यूक्रेनको बूचा सहरमा भएको मानवाधिकार उल्लङ्घनको घटनालाई लिएर रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रमा रूसलाई यूएनएचसीआरबाट निलम्बर गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ मुलुकले पक्षमा र २४ मुलुकले विपक्षमा भोट हालेका थिए । जबकी ५८ मुलुक अनुपस्थित रह्यो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ