सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत 

प्रकाशित समय: बिहिवार, १२ : ४९ बजे असार २ गते



कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत 

कैलाली, २ असार.कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

 

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

 

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।