ललितपुर, नेपाली कांग्रेस बागमती गाउँपालिका वडा नम्बर ३ को कार्यसमितिले विजयादशमी तथा शुभदिपावलीको उपलक्ष्यमा चियापान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
पर्यटकीय क्षेत्र राडर क्षेत्रमा असोज २४ गते नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माको प्रमुख आथित्यमा चियापान तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका सभापति एवं बिधान मस्यौदा समितिका सदस्य मदन अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, महासमिति सदस्य मीनकृष्ण महर्जन लगायत नेताहरूको विशेष आतिथ्यता रहने बागमती गाउँपालिकाका संयोजक समेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ