काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ ।
बैठकपछि मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवा सुदूर पश्चिमतिर लाग्ने कार्यक्रम तय भएको छ । सचिवको बढुवा तथा सरुवासँगै एकआध अन्य महत्त्वपूर्ण निर्णय पनि हुँदैछन् ।लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव शर्मा बिडारीको नाम सिफारिस गरेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ