बाजुरा, १ पुस खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ ।
काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज पु¥याइएको स्वास्थ्य चौकीका इञ्चार्ज रामचन्द्र यादवले जानकारी दिनुभयो ।
“समयमै अन्यत्र लैजान भनेका थियौँ, आर्थिक अवस्था कमजोर भएका कारण लैजान सकेनन्,” उहाँले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाहको समन्वयमा नेपालीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ