सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

प्रकाशित समय: बुधवार, १० : ४९ बजे पुष २० गते



मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम।। मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

 

मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित  थियो । मधेश प्रदेशमा नेकपा एमालेका २३ सांसद छन् ।