नुवाकोट जिल्लाको विदुर नगरपालिका वडानम्बर १०स्थीत ढाड खोला नजिकै सुख्खा पहिरो गएको छ।
सडक निर्माण भइरहेको उक्त स्थानमा सुख्खा पहिरो गई दुईजना घाइते भएका छन्।
घाइते अवस्थामा रहेका गेर्खुटारका ७३ बर्षीय प्रेमकुमारी तामाङ र सोही गाउँकी रामकुमारी तामाङ रहेका छन्।
घाइते अवस्थामा उद्धार गरिएकी ७३ वर्षीया प्रेमकुमारी तामाङको बाटैमा मृत्युभएको र अर्का गम्भीर घाइते रामकुमारी तामाङलाई उपचारकोलागि काठमाडौँ पठाइएको नुवाकोटका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ