सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बालेन शाहको आक्रोशः ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

प्रकाशित समय: शनिवार, १० : ५१ बजे चैत्र २५ गते



बालेन शाहको आक्रोशः ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् ।

 

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’