सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

प्रकाशित समय: आइतवार, ०२ : ३५ बजे चैत्र २६ गते



म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

म्याग्दी, २६ चैत । म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ ।

 

हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् ।उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ । एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।