सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कांग्रेसका प्रभावशाली नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ

प्रकाशित समय: आइतवार, ०९ : २६ बजे बैशाख ३ गते



कांग्रेसका प्रभावशाली नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री बन्न लागेका हुन् । आज प्रधानमन्त्रीले उनलाई नियुक्त गर्ने र दिउँसो तीन बजे सपथ लिने कार्यक्रम राखिएको छ ।