काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा छाति रोग विशेषज्ञ डा. नीरज बम नेतृत्वको टोलीले उपचार गरिरहेको छ । राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परिक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिएपछि पौडेललाई अस्पताल भर्ना गरेर उपचार भइरहेको निजी सचिव चिरन्जिवि अधिकारीले जानकारी दिए ।
उनको स्वास्थ अवस्थामा क्रमिकरुपमा सुधार भइरहेको पनि सचिव अधिकारीले बताए । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल पुग्नु भइ राष्ट्रपतिको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ