सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

प्रकाशित समय: शुक्रवार, ०४ : ३५ बजे बैशाख ८ गते



कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

काठमाडौ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।