सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ओमानमाथि नेपालको सानदार जीत

प्रकाशित समय: शुक्रवार, ०४ : ४२ बजे बैशाख ८ गते



ओमानमाथि नेपालको सानदार जीत

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा  कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार जित निकालेको हो ।

 

३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो ।नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।