सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आज राष्ट्रियसभाको बैठक बस्दै

प्रकाशित समय: बुधवार, १० : ०३ बजे बैशाख १३ गते



आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुदैँ आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो । अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।