सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आज राष्ट्रिय सभा बैठक बस्दै

प्रकाशित समय: बिहिवार, ०८ : १० बजे बैशाख १४ गते



आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

 

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।