सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

प्रकाशित समय: बुधवार, १० : २७ बजे बैशाख २७ गते



पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

 

भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।