काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारको संसद बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ ।प्रमुख सचेतक रमेश लेखकले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षक २०८०-८१ को नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आजै साँझ ६ बजे धन्यवाद ज्ञापनका लागि दुवै संसदको छुट्टाछुट्टै बैठक बस्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ