काठमाडौं । ड्राभिङ लाइसेन्स, जग्गा धनी पुर्जा, बैंक खाता र स्थायी लेखा नम्बर लिँदा राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।
२०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले सो कुरा बताएका हुन् । यो नीति ३ वर्ष भित्र सरकारले लागू गर्ने भएको उनले बताए ।उनले भने,‘नागरिकको विवरण एक पटक लिएपछि पुन लिन नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । सबै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ । ’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ