सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला

प्रकाशित समय: आइतवार, ११ : ४१ बजे जेठ २१ गते



सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला

काठमाडौं।सेयर लगानीकर्ताहरूले सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध आन्दोलन गरेका छन्। उनीहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका हुन्।

 

आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।

 

अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै लगानीकर्ता अर्थमन्त्रालय पुगेका छन्।