सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले संसदमा जवाफ दिँदै

प्रकाशित समय: सोमवार, १२ : ०५ बजे जेठ २२ गते



विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले संसदमा जवाफ दिँदै

काठमाडौं ।  एमाले, रास्वपा, राप्रपाको अवरोधका कारण हिजोदेखि स्थगित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिने सहमतिपछि सुचारु भएको हो । प्रधानमन्त्री प्रचण्डले हालै भएको उनको भारत

भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। प्रतिनिधिसभा बैठक बसिरहेको छ ।