सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

प्रवास/अन्तरराष्ट्रिय

गुगल र माइकोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

नयाँ दिल्ली, १२ माघ।भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म
पूरा पढ्नुहोस्

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

काठमाडौँ, ११ माघ।नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

 

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ
पूरा पढ्नुहोस्

बुर्किनो फासोमा सेनाको कु, संसद विघटन

एजेन्सी/बुर्किना फासो । बुर्किना फासोमा सेनाले कु गरेको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ । सेनाले देशको सीमा बन्द गर्दै  उचित समयमा
पूरा पढ्नुहोस्

हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

एजेन्सी/पोर्ट अउ प्रिन्स । दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु
पूरा पढ्नुहोस्

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा

जोहेनस्वर्ग, १० माघ।दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा
पूरा पढ्नुहोस्

दूतावासका कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको आदेश 

अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका
पूरा पढ्नुहोस्

कोभिडले न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह स्थगित

एजेन्सी/वेलिङटन । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित
पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमणः विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ । 
गत २४ घन्टामा
पूरा पढ्नुहोस्

मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

नयाँ दिल्ली, ७ माघ।प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् ।मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् ।
पूरा पढ्नुहोस्

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान

एजेन्सी/ न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो ।
पूरा पढ्नुहोस्