सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ बैशाख २०८३ / Monday, 04 May 2026

मुख्य समाचार

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरले केहीबेर अघि पक्राउ गरेको हो ।

 

अहिले पाण्डेलाई
पूरा पढ्नुहोस्

दार्चुला हिमपहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार
पूरा पढ्नुहोस्

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय

काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको
पूरा पढ्नुहोस्

लोकतान्त्रिक ब्यवस्था मै स्वतन्त्र प्रेस सम्भव हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक ब्यवस्थामा नै स्वतन्त्र प्रेस सम्भवः हुने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तब्य दिदै पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वच्छ, स्वस्थ र
पूरा पढ्नुहोस्

दार्चुलामा हिमपहिरो : ७ जनाको उद्धार, अझै ५ बेपत्ता

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । हिमपहिरोमा १२ जना पुरिएकोमा ६ जना पुरूष र एक महिलाको सकुशल उद्धार गरिएको दार्चुलाका
पूरा पढ्नुहोस्

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

काठमाडौं । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन
पूरा पढ्नुहोस्

यातायात कार्यालयका उपसचिवविरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८
पूरा पढ्नुहोस्

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा
पूरा पढ्नुहोस्

रवि लामिछानेका सवारी चालक थापाको उपचारको क्रममा निधन

काठमाडौँ । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ ।

 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।वैशाख ४ गते बिहान
पूरा पढ्नुहोस्

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

लुम्बिनी १९, वैशाख .लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको
पूरा पढ्नुहोस्

एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपाल च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

एसिया
पूरा पढ्नुहोस्

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिदैँ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

संघीय संसद सचिवालयका दशरथ धमलाका
पूरा पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन । 

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५
पूरा पढ्नुहोस्

नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल जित्न १ सय १८ रनको लक्ष्य पाएको छ । यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट गरेपछि नेपाल सामु प्रतियोगिता जित्दै एसिया कपमा छनोटकाे नजिक पुगेकाे छ ।

नेपालका लागि  ललित राजवंशीले ४,करण
पूरा पढ्नुहोस्

लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा

काठमाडौँ, १८ वैशाख।राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक
पूरा पढ्नुहोस्