सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

उपनिर्वाचनको तयारी तीव्र

–प्रकाश सिलवाल

 

काठमाडौँ, २६ चैत।आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।

 

मधेस
पूरा पढ्नुहोस्

म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

म्याग्दी, २६ चैत । म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ ।

 

हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन्
पूरा पढ्नुहोस्

रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

 

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने
पूरा पढ्नुहोस्

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन् । वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्राे  र फुलेकाे देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ । त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन् । तर
पूरा पढ्नुहोस्

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ
पूरा पढ्नुहोस्

‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’:रबि लामिछाने

चितवन, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन ।

 

चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३०
पूरा पढ्नुहोस्

मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी

काठमाडौं, २५ चैत । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् ।

 

माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी
पूरा पढ्नुहोस्

ललितपुरमा अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिए

ललितपुर ।ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएकाे छ ।समिट अपार्टमेन्ट बनाउन जग राख्न डोजर लगाए खन्दा वरपरका घरहरु भासिएको हो । अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको छ
पूरा पढ्नुहोस्

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।

 

शुक्रबार निर्यात व्यवसायी महासङ्घ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन
पूरा पढ्नुहोस्

अब चाँडै कर्णाली सरकारमा कांग्रेस देख्नु हुनेछः उपप्रधानमन्त्री खडका

सुर्खेत, २५ चैत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

 

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि
पूरा पढ्नुहोस्

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

काठमाडौं २५ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ।

 

प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि
पूरा पढ्नुहोस्

बालेन शाहको आक्रोशः ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् ।

 

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।‘आज
पूरा पढ्नुहोस्

महानगरले गैरीगाउँमा सुकुम्बासी वस्ती हटाउन खोज्दा तनाव

काठमाडौं । काठमाडौंको गैरीगाउँमा बस्दै आएका सुकुम्बासीलाई काठमाडौं महानगरपालिकाले हटाउन खोज्दा झडप भएको छ । महानगरको टोली डोजर लिएर सुकुम्बासी वस्ती हटाउन आउँदा सुकुम्बासीहरूले प्रतिकार गरेका छन् ।

 

महानगरपालिकाले तीनकुने गैरीगाउँ
पूरा पढ्नुहोस्

नेपाली सेनाको साइबर स्पेसमा अट्याक, २१ वर्षीय युवक पक्राउ

काठमाडौं, २४ चैत।नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

 

स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी
पूरा पढ्नुहोस्

विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ :मन्त्री रिजाल

काठमाडौं, २४ चैत।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनुभएको छ ।

 

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक
पूरा पढ्नुहोस्