सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

अहिलकोे अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ, समस्या आउँदैन–नेपाल राष्ट्र बैंक

काठमाडौँ।नेपाल राष्ट्र बैंकले अहिलकोे अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो ।
पूरा पढ्नुहोस्

अर्थतन्त्रको तत्कालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

 

मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७
पूरा पढ्नुहोस्

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा

दमौली, २८ चैत।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं
पूरा पढ्नुहोस्

मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैद्रिक नीतिकाे समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बाेधन गर्दै यस्तो बताएका हुन् ।

 

अर्थमन्त्री महतले भने, ‘बाह्य
पूरा पढ्नुहोस्

सरकारी टोली र मिटर ब्याज पीडितबीच आज पनि बार्ता

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो
पूरा पढ्नुहोस्

ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अनुशासन आयोगको बैठक बोलाएको छ ।

 

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न रास्वपाले मंगलबार बिहान ११ बजेका
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी पत्रकार महासंघ नेपालका पूर्वअध्यक्ष समेत
पूरा पढ्नुहोस्

बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका
पूरा पढ्नुहोस्

सभामुख घिमिरेले मागे संसदीय समिति गठन गर्न सांसदको नाम

काठमाडौं, २७ चैत । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम
पूरा पढ्नुहोस्

मन्त्री बनाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ ।

 

सोमबार बसेको प्रतिनिधिसभा
पूरा पढ्नुहोस्

कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका
पूरा पढ्नुहोस्

भक्तपुरमा आजदेखि बिस्काः जात्रा सुरु

भक्तपुर, २७ चैत ।आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ ।

 

बिहान ५
पूरा पढ्नुहोस्

सोचेजस्तो लय सरकारले समात्न सकेको छैन : महामन्त्री थापा

 दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् ।

 

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले
पूरा पढ्नुहोस्

बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे'

काठमाडाैं, २७ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर
पूरा पढ्नुहोस्

सांसद डा ढाकाकुमार श्रेष्ठमाथि रास्वपाले माग्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

 

प्रवक्ता तथा
पूरा पढ्नुहोस्