सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्न लागेको हो ।

 

बिहान ११
पूरा पढ्नुहोस्

एसीसी प्रिमियर कप:उपाधिका लागि नेपाल आज युएईसँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागी आज फाइनलमा आयोजक नेपालले युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल बिहान नौ बजे किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

युएईलाई पराजित गरेर नेपालले पहिलो
पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १८ वैशाख।आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ ।दिवसका अवसरमा
पूरा पढ्नुहोस्

गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त
पूरा पढ्नुहोस्

निरा पाण्डे हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं । प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन
पूरा पढ्नुहोस्

महावीर पुनको माग पुरा गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । बिभिन्न माग राख्दै धर्नासहितको आन्दोलन सुरु गर्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको माग पुरा गर्न सरकार सकारात्मक देखिएको छ ।

 

आइतबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय
पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेल डिस्चार्ज, आजै स्वदेश फर्कने

काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

राष्ट्रपति
पूरा पढ्नुहोस्

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

 

वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन
पूरा पढ्नुहोस्

महावीर पुनका माग तत्काल सम्बोधन गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

 

शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको
पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडौँ, १७ वैशाख।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मुलुकको समसामयिक राजनीतिक
पूरा पढ्नुहोस्

काँग्रेस नेता चन्द्र भण्डारी आज नेपाल फर्किँदै


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । भारतको मुम्बई स्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।

नेपाल वायुसेवा निगमको मुम्बई-काठमाडौँ नियमित उडानबाट भण्डारी
पूरा पढ्नुहोस्

प्रधानन्यायधीस नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा

काठमाडौं । वकिलहरूकाे साझा संगठन नेपाल बार एशोसियन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित
पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, १६ वैशाख ।राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

 

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न
पूरा पढ्नुहोस्

नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।

 

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस
पूरा पढ्नुहोस्

महाबिर पुन रातभर माइतीघर मण्डलाकाे सडकमा सुते

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन रातभर माइतिघर मण्डला सुतेका छन् । शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुन रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन
पूरा पढ्नुहोस्