सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कृषि/सहकारी

डोटीमा स्थापना भो बीउँ बैक, हट्ने भो खाद्य संकट

डोटी, खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक c गरिएको छ ।

 

हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न भइरहेका बेला उन्नत बिउबिजनको
पूरा पढ्नुहोस्

दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान

सुर्खेत, १५ पुस नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पु¥याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय साधारणसभामा उक्त तथ्याङ्क
पूरा पढ्नुहोस्

सुदूरपश्चिममा रासायनिक मल अभाव,कृषक मारमा

डोटी, पुस २  सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् ।

 

कृषि सामग्री कम्पनी र साल्ट
पूरा पढ्नुहोस्

दुग्धजन्य पदार्थको स्वच्छताका लागि सरकारले ल्यायो निर्देशिका

काठमाडौँ, २९ मङ्सिर  सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले
पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका ३० प्रतिशत भान्छामा पाक्ने तरकारी

काभ्रे,१आषाढ काठमाडौं उपत्यकाका ३० प्रतिशत भान्छामा पाक्ने तरकारीको हिस्सा पाँचखाललगायत काभ्रेका विभिन्न क्षेत्रबाट जाने तरकारीले ओगटेको छ। विषादीकै कारण काठमाडौंको बजार गुम्यो भने त्यसले
पूरा पढ्नुहोस्

झापामा वार्षिक रु पाँच करोड च्याउ उत्पादन

७ वैशाख, भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई
पूरा पढ्नुहोस्

तरकारी खेतीबाटै घरबार

सिन्धुपाल्चोक संवाददाता , २० वैशाख
चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेकी दुधलक्ष्मी श्रेष्ठ (४३) गाउँकै अब्बल कृषकमा गनिन्छिन् । घरभन्दा धेरै तलको बेसी खेतमा परम्परागत बाली गर्दै आएकी
पूरा पढ्नुहोस्