सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

खेलकुद/प्रविधि

ए डिभिजन विशेष : ठूला क्लबलाई माथ दिने तयारीमा ब्रिगेड ब्वाइज क्लब

काठमाडौं, २९ कात्तिक ।शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरका ६ मध्येको एक क्लब हो ब्रिगेड ब्वाइज क्लब (बीबीसी) । लाहुरेहरूले सञ्चालन गरेको बीबीसीको शीर्ष डिभिजन लिगमा त्यति राम्रो इतिहास छैन । क्लब इतिहासमा
पूरा पढ्नुहोस्

अष्ट्रेलियालाई टी-२० विश्वकपको उपाधि

काठमाडौं, २९ कात्तिक । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी- २०  विश्वकपको उपाधि उचालेको छ । दुबईमा आइतबार सम्पन्न
पूरा पढ्नुहोस्

पहिलो पटक विश्वकप जित्ने दाउमा अष्ट्रेलिया र न्युजिल्याण्ड

काठमाडौं, २८ कात्तिक । पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् । दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु
पूरा पढ्नुहोस्

नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने 

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ । गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’
पूरा पढ्नुहोस्

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं, २६ कात्तिक । म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको
पूरा पढ्नुहोस्

नेपाल, आइसीसी टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा

काठमाडौं।नेपाल आइसीसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छानिएको छ ।

 

सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा हुने ग्लोबल छनोटमा नेपाल छानिएको हो । आइसीसी टी–२० वरीयताका आधारमा नेपालले
पूरा पढ्नुहोस्

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? 

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी-२०
पूरा पढ्नुहोस्

टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने

काठमाडौं, १९ कात्तिक।आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्युिजल्याण्ड र नामिबीयाबीच हुनेछ भने दोस्रो खेलमा भारत र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
पूरा पढ्नुहोस्

तेस्रो वागमती गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि छोर्गे युवा क्लब (बि)प्युटारलाई

ललितपुर,वागमती गाउँपालिकाको आर्थिक सहयोग र वागमती खेलकुद विकास समितिको सहकार्यमा कार्तिक१३ गतेदेखि१७ गतेसम्म संचालन भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ । आज सम्पन्न खेलको उपाधि
पूरा पढ्नुहोस्

लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्ल्हाने

काठमाडौं,  १४  कात्तिक।एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले
पूरा पढ्नुहोस्