सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

खेलकुद/प्रविधि

२१ औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

एजेन्सी । फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।

कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो ।
पूरा पढ्नुहोस्

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध      

लण्डन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् ।  यसअघि एस्टोन भिल्लामा
पूरा पढ्नुहोस्

ओलम्पिकमा चीनको अग्रता कायमै,भारतलाई पहिलो पटक स्वर्ण पदक

काठमाडौँ।विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक जापानमा जारी छ ।

 

अहिले सम्म ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन्
पूरा पढ्नुहोस्

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै


एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

​​​​​​​

चीनले हाल सम्म ३२ स्वर्ण पदक जितेको छ । दोस्रो स्थानमा
पूरा पढ्नुहोस्

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

काठमाडौँ, २१ साउन ।आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ
पूरा पढ्नुहोस्

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडौँ, २१ साउन।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

 

अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।
पूरा पढ्नुहोस्

पारस खड्काले भने- क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन

काठमाडौँ, २० साउन।अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भुमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताउनुभएको छ
पूरा पढ्नुहोस्

ओलम्पिकमा चीनको अग्रता कायमै

एजेन्सी । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा हालसम्म २ सय २६ स्वर्ण पदकको छिनोफानो भएको छ ।

 

जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म पदक तालिकामा चीनले शीर्ष
पूरा पढ्नुहोस्

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष

काठमाडौँ, १८ साउन।नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ ।

 

क्यानका
पूरा पढ्नुहोस्

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत खड्काले सन्यास लिएको घोषणा गरेका हुन्
पूरा पढ्नुहोस्