सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

खेलकुद/प्रविधि

आजदेखि सुरु हुँदै ’टोकियो ओलम्पिक’

काठमाडौँ, ८ साउन।३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ ।

 

जापानको राजधानी टोकियोमा आयोजना हुने एक कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । ओलम्पिकको
पूरा पढ्नुहोस्

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

काठमाडौँ, ७ साउन ।आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् ।

 

नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका
पूरा पढ्नुहोस्

क्रिकेटः नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा   

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ । 

यसअघि मार्चमै ओमनमा आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को
पूरा पढ्नुहोस्

इंग्ल्यान्डलाई हराउँदै इटाली युरोकपको च्याम्पियन

काठमाडौं।घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै
पूरा पढ्नुहोस्

२८ वर्षपछि अर्जेन्टिनाले उचाल्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै
पूरा पढ्नुहोस्

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

एजेन्सी । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले
पूरा पढ्नुहोस्

स्पेनलाई हराउँदै इटली युरो कपको फाइनलमा प्रवेश

एजेन्सी । इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो
पूरा पढ्नुहोस्

महिला भलिबलको प्रशिक्षण आजदेखि

राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश खेलाडी काठमाडौँ आइसकेको
पूरा पढ्नुहोस्

अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएसं) सञ्चालनमा ल्याइने भएको छ । 

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १
पूरा पढ्नुहोस्

निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 


विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा
पूरा पढ्नुहोस्