सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

प्रवास/अन्तरराष्ट्रिय

‘रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु’

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका छन् । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना
पूरा पढ्नुहोस्

डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

नयाँदिल्ली।बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्।बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको
पूरा पढ्नुहोस्

गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

जेरूसलम । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

 

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा
पूरा पढ्नुहोस्

गाँजास्थित अस्पतालमा आक्रमण, ५०० जनाको मृत्यु

काठमाडौं । इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ ।

 

यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार
पूरा पढ्नुहोस्

चिनियाँ राजदूतले दिए गैरकुटनीतिक अभिव्यक्ति

काठमाडौं : नेपालस्थित चिनियाँ राजदूतले नेपाल भारत सम्बन्धमा गैरकुटनीतिक अभिव्यक्ति दिएका छन् । नेपाल भारत सम्बन्धको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दै चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत
पूरा पढ्नुहोस्

नेपाली जनसम्पर्क समिति जापानद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

टोकियो, नेपाली कांग्रेसको जापान स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानले जापान भ्रमणमा आउनुभएका नेपाली कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी
पूरा पढ्नुहोस्

राहुल गान्धीको सांसद पद खारेज

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद अदालतको फैसलासँगै खारेज भएको छ । बीबीसी हिन्दीले गान्धीको लोकसभाको सदस्यता रद्द गरिएको लेखेको छ ।

 

बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई
पूरा पढ्नुहोस्

मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने
पूरा पढ्नुहोस्

ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

न्युयोर्क । एलाेन मस्कले मंगलबार ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका  छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ! त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू
पूरा पढ्नुहोस्

चीनमा एक महिनामा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण

काठमाडौं ।चीनमा कोरोना सङ्क्रमण दर आउँदो महिना उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

 

शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या भने तीव्रगतिमा बढिरहेको र यो दर एक महिनामा उच्च
पूरा पढ्नुहोस्