सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

खेलकुद/प्रविधि

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

काठमाडौं । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ । आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो
पूरा पढ्नुहोस्

पोखरामा पुस २३ गते एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड हुने

काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर
पूरा पढ्नुहोस्

प्युटारमा दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ललितपुर,बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारमा आयोजित दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

 

ब्याडमिन्टन संघ प्युटारको आयोजनामा तथा बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको आर्थिक सहयोगमा आयोजित
पूरा पढ्नुहोस्

विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ ।

 

नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच
पूरा पढ्नुहोस्

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

काठमाडौं । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

 

कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु
पूरा पढ्नुहोस्

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं । एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।

जुलाइ ३१ तारिखदेखि सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत
पूरा पढ्नुहोस्

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्
पूरा पढ्नुहोस्

कर्णाली यसभिएस : कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ ।

पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई
पूरा पढ्नुहोस्

सूचना आयोगले सुरु गर्यो आरटिआई म्यानेजमेन्ट प्रणाली

काठमाडौं । राष्ट्रिय सुचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा
पूरा पढ्नुहोस्

साफ यू २० च्याम्पियनसिप:नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

बंगलादेश यो प्रतियोगितामा नेपालको लागि
पूरा पढ्नुहोस्

पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे 

हेटौंडा,हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्। 

मकवानपुर मल्टिपल क्याम्पस हेटौंडामा दुई दिन सम्पन्न ८ चरणको
पूरा पढ्नुहोस्

वादो कप कराँते प्रतियोगिता रामेछापमा सम्पन्न

रामेछाप, दोरम्बा वादो कराँते डोजोको आयोजनामा, दोरम्बा शैलुङ गाउँपालिका–५ को सहकार्य र IWFN कराँते डो संघ जिल्ला कार्यसमितिको समन्वयमा आयोजित वादो कप रामेछाप जिल्ला स्तरीय कराँते प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

 

उक्त
पूरा पढ्नुहोस्

प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप  ललितपुरमा जारी

ललितपुर, नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा जारी प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप २०८२ अन्तर्गत आज विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन्। 

 

आज सम्पन्न प्रतियोगितामा गर्ल्स जुनियर तर्फ रेनसा महर्जनले उत्कृष्ट खेल प्रदर्शन गर्दै
पूरा पढ्नुहोस्

सिएम पुरुषोत्तम चौलागाईंले बुद्धिचाल उपाधि उचाले

४ जेष्ठ , विर्तामोड ,उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले हात पार्न सफल भएका छन्।  
         पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले आठ खेलमा जीत निकाली ८ अंक प्रोग्रेसिभ
पूरा पढ्नुहोस्

दोस्रो गोदावरी मेयरकप फुटबल आजदेखि सुरु

ललितपुर,गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि दोस्रो उपत्यका व्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। गत वर्षबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने युवा जनशक्ति उत्पादनका लागि सुरु गरिएको फुटबल
पूरा पढ्नुहोस्