सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

निशुल्क स्वास्थ्य शिविरमा नौ सयको स्वास्थ्य परीक्षण

वैशाख,२७ सिन्धुपाल्चोक सुनकोसी इन्द्रावती समाजले ९ सय ४ जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

 

सुनकोसी इन्द्रावती समाजको आयोजनामा तीन दिनसम्म सञ्चालित निशुल्क शिविरमा ७ जनाको मोतियाबिन्दुको शल्यक्रिया, ३ सय ३० जनाको दाँतको परीक्षण
पूरा पढ्नुहोस्

छम्पीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 

युवा सूचना केन्द्र झरुवाराशी, भञ्ज्याङ युथ क्लब छम्पी, होली टेम्पल मावि छम्पी, तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र ललितपुरको आयोजनामा सम्पन्न भएको सो
पूरा पढ्नुहोस्

स्तरीय उपचारमा नोबेलको फड्को - यूरोपका विरामी पनि आउँन थाले नोबेल अस्पताल (भिडियो रिपोर्टसहित)

विराटनगर, २२ चैत । सामान्यतया विदेशीहरु भ्रमणको सिलसिलामा नेपाल आउँने गर्छन् । यूरोपका विरामी उपचारकालागि नेपाल आउँछन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक
पूरा पढ्नुहोस्

काभ्रे रेडक्रसको जिल्ला सभा सम्पन्न

नवराज सापकोटा (काभ्रे) ।नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको ४२ औं जिल्ला सभा मण्डनदेउपुर १० मा सम्पन्न भएको छ ।

 

चण्डेनी उपशाखा मण्डनको संयोजनमा सभा सम्पन भएको हो । सभाको उद्घाटन गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष संजिव थापाले
पूरा पढ्नुहोस्

एजजिओले गर्ने भए स्वास्थ्य संस्था पुननिर्माण

कोशीपारि(काभ्रे) । भुकम्पका कारण क्षति पुगेका स्वास्थ्य संस्थाहरुको पुनः निर्माणकार्यले तिव्रता पाएको छ ।

 

भूकम्प गएर लामो समय पछि मात्र पुन निर्माण कार्यले गति लिएको हो । क्षति पुगे लगतै एनजिओहरुले निर्माण गरिदिएका अस्थायी प्रकृतिका
पूरा पढ्नुहोस्

युनिभर्सल क्याफेको समाचार प्रति सञ्चालकले गरे खण्डन, हामी ग्राहकको सेवामा समर्पित छौ

काठमाडौ फाल्गुन, युनिभर्सल क्याफेका संचालक केशर  बहादुर श्रेष्ठले यस विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्।

 

उनले २०७४ साल फागुन १९ मा प्रकाशित समाचारमा
पूरा पढ्नुहोस्

युनिभर्सल क्याफेको खानाले जन्ती बिरामी,५० भन्दाबढी अस्पताल भर्ना

काठमाडौं,युनिभर्सल क्याफे सुकेधारामा भएको एक विवाहमा भोज खाँदा जन्ती सहित २०० जना बिरामी भएका छन्।

 

गत फागुन १२ गते भएको एक विवाह समारोहमा खुवाइएको खानाका कारण जन्ती बिरामी परेका हुन्। धेरैलाई सामान्य पखाला र ज्वरो आएको भएपनि ५० भन्दा
पूरा पढ्नुहोस्

मुटु बचाउन योग, ध्यान र मन्त्र

काठमाडौँ। महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला' शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग
पूरा पढ्नुहोस्

एक गिलास पानीको चमत्कार

तपाईंको पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले प्यास मेट्ने मात्र गर्दैन, यसको नियमित सेवनले सम्भावित कैयौँ रोगबाट पनि रक्षा गर्छ । पानी कुनै रोगको उपचार होइन । तर, पानीले पेटको सफाइ गर्ने काम
पूरा पढ्नुहोस्

ललितपुर बलात्कार काण्डका तीनै जना अभियुक्त फरार ,खोजी जारी छ :- प्रहरी

काठमाडौँ — ललितपुरको भित्री वस्ती गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती फैसला आएको एक सातापछि मात्रै उनीहरु ‘फरार रहेको’ प्रहरीले थाहा पाएको छ
पूरा पढ्नुहोस्

डाक्टर गोविन्द केसी आइसियुमा,अवस्था चिन्ताजनक

असोज ३० काठमाडौं । ११ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानी समेत बेलाबखत नलिएपछि चिकित्सकहरु चिन्तित बनेका छन् ।

मेडिकल टीम टी संयोजक डाक्टर दिव्या
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोक पुर्ण खाेप सुनिश्चित जिल्ला

सिन्धुपाल्चोक, २९ असोज सिन्धुपाल्चोक जिल्लालाई अाजबाट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणाा गरिएको छ । जिल्ला स्वास्थ कार्यलयमा अायाेजित एक कार्यक्रममा  पुर्ण खाेप सुनिश्चित जिल्ला  घाेषणा गरिएको हाे ।

जिल्ला समन्वय समितिका अध्यक्ष
पूरा पढ्नुहोस्

‘दुःखमा चिन्दैनन्, भोट माग्न आइपुग्छन्’ मतदाता

संवाददाता
सिन्धुपाल्चोक, वैशाख २८

बाह्रबिसे नगरपालिकाको गाती सिगार्चेगाउ“मा चुनावी चहलपहल त्यत्ति उत्साहजनक छैन । दैनिकजस्तो मत माग्न आउने पार्टीपिच्छेको लर्को देखेर बेलबहादुर तामाङलाई झर्को लागिसकेको छ । गाउ“को समस्या
पूरा पढ्नुहोस्

चापागाँउ डोबाटोमा गाडी पल्टियो,चालक सामान्य घाइते

लोकल मिडिया संवाददाता
बैशाख ११ ललितपुर , नारायणघाट पोल्ट्रिफर्मबाट कुखुराको ११२० क्रेट अण्डा लिएर आएको महिन्द्रा बोलेरो गाडी आज बिहान ५ः०० तिर चापागाँउ डोबाटो नजिकै चक्रपथमा पल्टिएको हो । ग २ च २२७४ नम्वरको गाडीमा सवार ३ जना मध्ये २ जना सकुशल
पूरा पढ्नुहोस्