सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

स्वास्थ्य/मनोरञ्जन

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ, ३ माघ।नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको
पूरा पढ्नुहोस्

शानको संगीतमा भारतिय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’

काठमाडौं, २ माघ ।अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो रिलीज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको
पूरा पढ्नुहोस्

थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । नेपालमा आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १२ हजार ५ सय ७३ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय ३४ जना र २ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ४ सय २७ जनामा कोरोना संक्रमण
पूरा पढ्नुहोस्

सुजाताको जाल बुन्योमा टुइन्स गर्ल

काठमाडौं । गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । 'जाल बुन्यो' गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ । 
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो
पूरा पढ्नुहोस्

थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० पुस।पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा
पूरा पढ्नुहोस्

'ए मेरो हजुर-४' टिजर रिलिज

काठमाडौं, ३० पुस।सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो । 

 

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर
पूरा पढ्नुहोस्

हरिवंशको गीत 'कर्कलो कोक्याउला' हेरेर जब आईजीपीले आँसु झारे…

काठमाडौं, २९ पुस।वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक भएको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

 

राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको
पूरा पढ्नुहोस्

बिहीबार थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं, २९ पुस । नेपालमा बिहीबार ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार ४ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ९ सय २२ जना र ४ हजार ५ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ६ सय ३१ जनामा कोरोना संक्रमण
पूरा पढ्नुहोस्

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ?

काठमाडौं, २८ पुस । साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
पूरा पढ्नुहोस्

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिडः डब्लूएचओ

एजेन्सी/ न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला
पूरा पढ्नुहोस्

एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ पुस।नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ८ हजार ९ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको
पूरा पढ्नुहोस्

काेभिड खाेपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउछः अध्ययन

एजेन्सी/सिड्नी । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई  खोप दिने तयारी गरिरहेका
पूरा पढ्नुहोस्

जेलमा थैली बनाउँथे सञ्जय दत्त

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।

यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो ।
पूरा पढ्नुहोस्

यसकारण ‘कुछ कुछ होता हे’मा काजोलले लगाइन् हेयरबेण्ड

एजेन्सी । निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् । फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा
पूरा पढ्नुहोस्

थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, २५ पुस।नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रमा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको
पूरा पढ्नुहोस्